शिक्षा, स्वास्थ्य र भूमिअधिकारमा पौडेलको प्रतिबद्धता

धाराखबर समाचारदाता पोखरा, १४ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय […]

Continue Reading

पोखरालाई थप सुन्दरताका लागि काम गर्छु उम्मेदबार बास्तोला

धाराखबर समाचारदात पोखरा, १४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) ले पोखरा–८ का अधिकांश क्षेत्रमा शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्र हुँदा देशको अर्थतन्त्रमा यो क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा बिहीबार पोखराको सृजना चोकमा आयोजित चुनावी कोण […]

Continue Reading

कास्की २ का काँग्रेस उम्मेदवार माधव बास्तोला भोट माग्दै आँटीघर मौजामा

धाराखबर समाचारदात पोखरा,५ फागुन । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा कास्कीका काँग्रेस उम्मेदवारहरु मतदातासँग भोट माग्न गाउँगाउँ पुगेका छन् । यसैक्रममा नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) सहित काँग्रेसका नेताहरु सोमबार पोखरा–२०को भलाम र मौजाका मातदातासँग भोट माग्न पुगेका थिए । उम्मेदवार बास्तोलाले मौजामा भोट माग्दै […]

Continue Reading

राजनीति परिवर्तन व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल

धाराखबर समाचारदाता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन् । उनले पोखरा–१३ मा स्थानीयसँग संवाद गर्ने कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा–१०, रामबजारस्थित ॐ शान्ति सत्सङ्गमा सहभागिता जनाउँदै दिनको कार्यक्रम सुरु गरिएको र त्यसपछि पोखरा–१४, मनकामना टोलमा संवाद यात्रा गरिएको बताइएको छ […]

Continue Reading

चुनावपछि देश र जनताको मुहार फेरिन्छ – अध्यक्ष लामिछने

धाराखबर समाचारदता पोखरा, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि नेपाली जनता र देशको मुहार फेरिने बताउनुभएको छ । पोखराको लेखनाथस्थित तालचोकबाट हेम्जासम्मको घण्टी यात्रामा निस्केका लामिछानेले आज (बुधबार) पोखराको पृथ्जवीचोकमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यो कुशासन र सुशासनबीचको लडाइँ हो, उहाँले भन्नुभयो, अब वारपार हुन्छ । उद्योग–धन्दा बन्द […]

Continue Reading

जेन्जी समुहलाई सँगसँगै लिएर काँग्रेस अगाडि वढ्छ–उम्मेरवार बास्तोला

धाराखबर समाचारदाता पोखरा, २५ माघ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्कीले तीन वटै निर्वाचन क्षेत्रमा आफ्‌ना चुनावी गतिविधि तीव्र पारेका छ । उम्मेदवारहरु मतदातासँग भोट माग्न मात्र हैन् सुझाव संकलन र चुनावी सम्पर्क कार्यालय स्थापनामा व्यस्त देखिन्छन् । यसैक्रममा नेपाली काँग्रेस कास्कीले निर्वाचन क्षेत्र नं २ मा आफ्‌नो चुनावी प्रचारप्रसारका […]

Continue Reading

नयाँबजारमा खुल्यो काँग्रेसको निर्वाचन सम्पर्क कार्यालय

धाराखबर समाचारदाता पोखरा, २२ माघ । प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् ।यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र […]

Continue Reading

कास्कीकोटमा काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालय

धाराखबर समाचारदाता पोखरा, २१ माघ । नेपाली काँगे्रस क्षेत्र नं. ३ कास्कीले आफ्‌नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा , माछापुच्छ्र्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा प्रचार प्रसार कार्यालय उद्घाटन एवम् उम्मेद्वार सहितको घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो । सोही […]

Continue Reading

गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

धाराखबर समाचारदात माघ २१, पोखरा । कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ। बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन भएको छ । बिहान ८ बजे खोलाको छेउबाट शुरु […]

Continue Reading

रास्वपाद्धारा कास्की–२ को सम्प्रर्क कार्यलय स्थापना

धाराखबर समाचारदता पोखरा माघ २१ । आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्प्रर्क कार्यलय स्थापना गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि वडा २० मा सम्प्रर्क कार्यलय स्थापना गरिएको रास्वपा कास्की क्षेत्र नम्बर […]

Continue Reading