बन्दीपुरमा दुई दिने गाउँ पर्यटन मार्ट सुरु

ऋषिराम बराल बन्दीपुर(तनहुँ), १८ वैशाख । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय “गाउँ पर्यटन मेला २०८३” आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल गण्डकीको सह–आयोजनामा शुक्रबारदेखि दुई दिने मेला संचालनमा ल्याइएको […]

Continue Reading

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँ पर्यटन मेला

धाराखबर समाचारदाता पोखरा, ६ वैशाख । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय “गाउँ पर्यटन मेला २०८३” आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा यही वैशाख १८ र […]

Continue Reading

पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव

पोखरा, ३० चैत । सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । […]

Continue Reading

फेवा महोत्सवको तयारी सकियो, आइतबार उद्घाटन हुँदै

धाराखबर समाचारदाता पोखरा, २८ चैत । २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । खहरेदेखि सहिदचोक बीचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष […]

Continue Reading

होटलसंद्धारा फेवातालको किनारमा नयाँवर्ष महोत्सवको तयारी

धाराखबर समाचारदाता पोखरा, ६चैत । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यस वर्ष पनि पोखराको लेकसाइडमा २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले उक्त महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु […]

Continue Reading

पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव

धाराखबर समाचारदाता पोखरा, २० माघ । सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिन र खेलकुदको विकास गर्ने उद्देश्यसहित घान्द्रुक पर्यटन महोत्सव गरिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने गर्छ । “सबै मौसममा पर्यटन” भन्ने मूल नारासहित आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव गर्न […]

Continue Reading

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह

धाराखबर समाचारदाता पोखरा, १५ माघ । पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बीना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ । भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा […]

Continue Reading

गण्डकी र कोशी प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

धाराखबर समाचारदाता पोखरा, २८ पुसः गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटन विकास, प्रवद्र्धन, पूर्वाधार, पहुँच विस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सन्दर्भमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजना एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी […]

Continue Reading

अब पर्यटकीय गन्तव्यबारे ‘क्युआर कोड’ बाट जानकारी पाइने

धाराखबर समाचारदता पोखरा, २१ पुसः पर्यटन राजधानी मानिएको पोखराका विभिन्न २४ वटा पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’मा पढ्न र सुन्न पाइने भएको छ । पोखरा आउने पर्यटकलाई यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको […]

Continue Reading

पोखरामा तीन दिने चरा पहिचान तालिम सम्पन्न

पोखरा, २१ पुस । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि दिइएको तीन दिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरू बारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी […]

Continue Reading