Author: admin
गण्डकी स्पोर्टस् क्लबको अध्यक्षमा दीपकराज मुल्मी
धाराखबर समाचारदता पोखरा, २६ वैशाख । गण्डकी स्पोर्टस् क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितीय उपाध्यक्ष द्रव्यजंग राणा छन्।त्यसैगरी, […]
Continue Readingमृगौला पीडित सुरजको उपचारमा १५ लाख सहयोग
पोखरा,२६ वैशाख । मृगौला पीडित २३ वर्षीय सुरज गुरुङको उपचारका लागि शनिबार पोखरामा १५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । तरेली सांस्कृतिक परिवार पोखरा–१०ले संचालन गरेको सुरज गुरुङ बचाऊ अभियान अन्तरगत विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग स्वरुप संकलित उक्त रकम बराबरको चेक परिवारका अध्यक्ष एवं अभियानका संयोजक राजबहादुर गुरुङले सुरजका बुवा आशबहादुर गुरुङलाई हस्तान्तरण […]
Continue Readingआफ्नै बाबुको हत्या आरोपमा भीमबहादुर भुजेल पक्राउ
धाराखबर समाचारदाता पोखरा, २० वैशाख । आफ्नै बाबुको हत्या गरी फरार रहेका एक युवालाई कास्की प्रहरीले पक्राउ गरी आइतबार संचारकर्मीमाँझ सार्वजनिक गरेको छ । कास्कीको पूर्वी रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडा निवासी ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनकै कान्छा छोरा ३४ वर्षीय छोरा भीमबहादुर भुजेल पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय […]
Continue Readingबन्दीपुरमा दुई दिने गाउँ पर्यटन मार्ट सुरु
ऋषिराम बराल बन्दीपुर(तनहुँ), १८ वैशाख । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय “गाउँ पर्यटन मेला २०८३” आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल गण्डकीको सह–आयोजनामा शुक्रबारदेखि दुई दिने मेला संचालनमा ल्याइएको […]
Continue Readingस्थानीय जनप्रतिनिधिलाई बिमा अभिमूखीकरण
धाराखबर समाचारदाता पोखरा, १४ वैशाख । स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पञ्जिकरण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ।बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा सोमबार उक्त अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै बिमाका बारेमा जनप्रतिनिधि मार्फत आम कृषकमा बिमा सचेतना फैलाउन अभिमूखीकरण फलदायी हुने विश्वास व्यक्त […]
Continue Readingपोखराको कुँडहरमा दोस्रो साहित्य पर्व
पोखरा, १२ वैशाख । पोखरा सांस्कृतिक एवं साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ संचालन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा शनिबार साहित्य पर्व भएको हो । उक्त कार्यक्रमको लेखक तथा पत्रकार नारायण वाग्लेले शुभारम्भ गरेका हुन् । यस साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका […]
Continue Readingपूर्वराजा ज्ञानेन्द्र पोखरामा, दुई हप्ता बस्ने
धाराखबर समाचारदाता पोखरा, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल पोखरा आएका छन् । उनलाई समर्थकहरुले शुक्रबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए । उनी पोखरामा दुई हप्ता बस्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । लोकतन्त्र दिवसको अवसर पारेर पोखरा भ्रमण सुरु गरेका शाह पोखराको लेकसाइडमा […]
Continue Readingगाउँमा सिपमूलक वित्तीय साक्षरता कार्यक्रम
धाराखबर समाचारदाता पोखरा,९ वैशाख । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले कोशी, […]
Continue Reading