समृद्ध नेपाल निर्माणमा युवा जनशक्ति आवश्यक – उम्मेदबार बास्तोला

धाराखबर समाचारदाता पोखरा, १५ फागुन । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपाली काँग्रेसलाई युवाको पार्टी बनाउने उद्देश्यका साथ विशेष महाधिवेशनबाट युवा नेता गगन थापालाई सभापति चयन गरिएको बताएका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का युवा विद्यार्थी तथा तरुण भेलालाई आज पोखरामा सम्बोधन गर्दै सभापति शर्माले युवाका भावनालाई समेट्दै काँग्रेस अगाडि […]

Continue Reading

काम गर्न सक्नेलाई जिम्मेवारी सभापति थापा

पोखरा, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । नेपाली काँग्रेसद्धारा पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’ सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि […]

Continue Reading

कास्कीको समृद्धिका लागि काँग्रेस नै उपयुक्त : मन्त्री थापा

धाराखबर समाचारदाता पोखरा, १४ फागुन । नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीका नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । उनले कास्की को दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन नेपाली काँग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गरे । कास्कीबाट प्रतिनिधि […]

Continue Reading

शिक्षा, स्वास्थ्य र भूमिअधिकारमा पौडेलको प्रतिबद्धता

धाराखबर समाचारदाता पोखरा, १४ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय […]

Continue Reading

पोखरालाई थप सुन्दरताका लागि काम गर्छु उम्मेदबार बास्तोला

धाराखबर समाचारदात पोखरा, १४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) ले पोखरा–८ का अधिकांश क्षेत्रमा शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्र हुँदा देशको अर्थतन्त्रमा यो क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा बिहीबार पोखराको सृजना चोकमा आयोजित चुनावी कोण […]

Continue Reading

कास्की २ का काँग्रेस उम्मेदवार माधव बास्तोला भोट माग्दै आँटीघर मौजामा

धाराखबर समाचारदात पोखरा,५ फागुन । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा कास्कीका काँग्रेस उम्मेदवारहरु मतदातासँग भोट माग्न गाउँगाउँ पुगेका छन् । यसैक्रममा नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) सहित काँग्रेसका नेताहरु सोमबार पोखरा–२०को भलाम र मौजाका मातदातासँग भोट माग्न पुगेका थिए । उम्मेदवार बास्तोलाले मौजामा भोट माग्दै […]

Continue Reading

एजेण्डासहितको नयाँ विकल्प हामी हौं– कुशल गुरुङ

धाराखबर समाचारदाता पोखरा, २ फागुन । उज्यालो नेपाल पार्टीको तफबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेर मात्र हेर्ने हैन, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका […]

Continue Reading

राजनीति परिवर्तन व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल

धाराखबर समाचारदाता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन् । उनले पोखरा–१३ मा स्थानीयसँग संवाद गर्ने कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा–१०, रामबजारस्थित ॐ शान्ति सत्सङ्गमा सहभागिता जनाउँदै दिनको कार्यक्रम सुरु गरिएको र त्यसपछि पोखरा–१४, मनकामना टोलमा संवाद यात्रा गरिएको बताइएको छ […]

Continue Reading

मृगौला पीडित गुरुङलाई एक लाख रुपैयाँ जुट्यो

धाराखबर समाचारदाता पोखरा, २ फागुन । आर्थिक रुपमा विपन्न मृगौला पीडित ४९ वर्षीया बुद्धिसुवा गुरुङलाई शनिबार पोखरामा एक लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । कास्की माछापुच्छ्रे गाउँपालिका सार्दीखोला निवासी मृगौला पीडित गुरुङलाई शनिबार स्व.लक्ष्मीसुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोष अन्तरगत एक लाख रुपैयाँ प्रदान गरिएको हो । चन्द्रकृष्ण कर्माचार्य परिवारद्धारा स्थापित तथा कर्माचार्य समाज […]

Continue Reading

चुनावपछि देश र जनताको मुहार फेरिन्छ – अध्यक्ष लामिछने

धाराखबर समाचारदता पोखरा, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि नेपाली जनता र देशको मुहार फेरिने बताउनुभएको छ । पोखराको लेखनाथस्थित तालचोकबाट हेम्जासम्मको घण्टी यात्रामा निस्केका लामिछानेले आज (बुधबार) पोखराको पृथ्जवीचोकमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यो कुशासन र सुशासनबीचको लडाइँ हो, उहाँले भन्नुभयो, अब वारपार हुन्छ । उद्योग–धन्दा बन्द […]

Continue Reading