समानुपातिक विधि मिचिय सच्याउँछौ– लामिछाने

धाराखबर समाचारदात पोखरा, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् । […]

Continue Reading

स्थानीय कल संस्कृतिको संरक्षण गर्न महोत्सव

धाराखबर समाचारदाता पोखरा, १६ पुस । स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्यका साथ पोखरा महोत्सव आयोजना गरिएको छ । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ युनाईटेड क्लव पोखराले १४ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको हो । यही पुस २९ […]

Continue Reading

जन्मस्थल अर्चलेमा मनाइयो लेखनाथको १४२ औं जन्मजयन्ती

धाराखबर समाचारदात पोखरा, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्ती आज उहाँकै जन्मस्थल कास्कीको अघौं अर्चलेमा मनाइएको छ । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्ती मुल समारोह समिति, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाहरुको संयुुक्त आयोजनामा आज( मंगलबार) कविको जन्मस्थल अघौं अर्चलेमा उहाँको १४२ औं जन्मजयन्ती मनाइएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा […]

Continue Reading

लेखनाथ साहित्य पुरस्कार’ प्राध्यापक कँडेललाई प्रदान

धाराखबर समाचारदात पोखरा, १५ पुस : लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार आज काठमाडौँमा प्राध्यापक कँडेललाई प्रदान गरिएको हो । नगद रु एक लाख राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्राध्यापक कँडेललाई […]

Continue Reading

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

धाराखबर समाचारदता पोखरा, १४ पुसः गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पु–याउने गरेको छ ।

Continue Reading

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

हङकङ, १४ पुस (रासस/एपी) चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ ।

Continue Reading

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

धाराखबर समाचारदता तनहुँ, १४ पुसः तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो ।

Continue Reading

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

धाराखबर समाचारदता गोरखा, १४ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

Continue Reading