मनोरञ्जन
प्रवासी जीवन प्रदर्शनको तयारीमा
धाराखबर समाचारदाता पोखरा, ५ पुष । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतका कलाकारहरूलाई स्थान दिइएको छ । श्याम क्षेत्री […]
स्वास्थ्य
मृगौला पीडित सुरजको उपचारमा १५ लाख सहयोग
पोखरा,२६ वैशाख । मृगौला पीडित २३ वर्षीय सुरज गुरुङको उपचारका लागि शनिबार पोखरामा १५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । तरेली सांस्कृतिक परिवार पोखरा–१०ले संचालन गरेको सुरज गुरुङ बचाऊ अभियान अन्तरगत विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग स्वरुप संकलित उक्त रकम बराबरको चेक परिवारका अध्यक्ष एवं अभियानका संयोजक राजबहादुर गुरुङले सुरजका बुवा आशबहादुर गुरुङलाई हस्तान्तरण […]
खानपिनले मानिसको स्वास्थ्य विग्रदै
धाराखबर समाचारदाता पोखरा, ९ वैशाख । मधुमेह, उच्च रक्तचाप, मुटुरोग र क्यान्सर आजका प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको आज पोखरामा आयोजित एक कार्यक्रमका वक्ताको निश्कर्ष छ । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित “स्वास्थ्य प्रवद्र्धनका लागी सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको भूमिका” विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। “हामीले लिने आहार, हाम्रो दैनकी व्यवहार […]
राजनीति
लेखनाथ नगरपालिका पुनःस्थापनाको माग
धाराखबर समाचारदाता पोखरा, ७ वैशाख । कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने माग उठाइएको छ । स्थानीय नागरिक एवं राजनीतिक दलका नेताहरुले त्यस्तो माग उठाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह पुनर्संरचना सम्बन्धी सूचना जारी भएसँगै साबिक लेखनाथ नगरपालिका कायम राख्नको लागि सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा जिल्ला […]
काँग्रेसलाई एक ढिक्का बनाएर लान देउवासमुह सहमत
धाराखबर समाचारदाता काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी एकता र मजबुतका लागि सहमतिमूलक र सम्मानजनक ढङ्गबाट अघि बढ्नुपर्ने बताएका छन्। देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यक्ति होइन, संस्था बलियो हुनुपर्ने बताएका हुन् । पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको उल्लेख गर्दै कानुनी रूपमा निर्णय भइसके पनि राजनीतिक रूपमा समस्या […]
निर्वाचन समीक्षामा जुट्दै काँग्रेस
धाराखबर समाचारदाता पोखरा, २७ चैत । नेपाली काँग्रेस सहित पुराना ठूला दलहरुले संघीय निर्वाचनमा देशैभरि नसोचेको पराजय भोग्नुपरेपछि त्यसको समीक्षा गर्ने तर्फ ठूला दल यतिबेला ब्यस्त देखिन्छन् । निर्वाचन समीक्षाको अभियानलाई काँग्रेसले देशका सातै प्रदेश संचालन गर्ने छ । त्यसै क्रममा नेपाली काँग्रेस गण्डकीले आज शुक्रबार केन्द्रीय सभापति गगन थापासहितका पदाधिकारी उपस्थितिमा पोखरामा निर्वाचन समीक्षा […]
Advertisement
-
NWmyDLLDYCmFrRYBczCZg commented on मृगौला पीडित सुरजको उपचारमा १५ लाख सहयोग: sQFpuYCxhrfBWGNHQquLYaw
-
QzEQEBZFIFuvaojfbRR commented on हेमजामा आलु महोत्सव गरिने: RZEDxQYsDxxXCgHQAOSvD
-
anti-violence-493405 commented on Elementor #927: [940877]supplies professional anti-violence equipm
-
sFDKDHQFpqgnkNhbNNa commented on प्रदेश सरकार खर्चिला छैनन्– मुख्यमन्त्री पाण्डे: rkJKcuqwjuBAfgGrpPGxokBg
-
jLvAJZQiyTAZwRnKwDkAZ commented on पोखरामा दोस्रो वाडा अटो सो हुँदै: NvCznRaJIcpgdwlvboBVU
