विश्व खाद्य कार्यक्रमद्वारा सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी जारी

रोम, २९पुस (रासस/क्यूएनए) : संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउनु भएको छ । युएन न्यूज सेन्टरका अनुसार म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न “द्रुत, रणनीतिक र निर्णायक […]

Continue Reading

काउन्सिलद्वारा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल

धाराखबर समाचारदाता काठमाडौँ, २८ पुसः प्रेस काउन्सिल नेपालले आज पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल गरेको छ । छलफलमा वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा रिपोर्टिङ गर्दाको जटिलता, आचारसंहिताको पालनाका विषयमा आआफ्नो धारणा राखेका थिए । दूरदर्शन र एआइआर प्रतिनिधि श्वेता सिंह, एएफपीका प्रतिनिधिद्वय प्रकाश माथेमा र […]

Continue Reading

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

हङकङ, १४ पुस (रासस/एपी) चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ ।

Continue Reading

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

(रासस/एएफपी): काबुल, ५ पुस अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् । उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ। “इरान–अफगानिस्तानको सीमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक […]

Continue Reading