Category: खेलकुद
गण्डकी स्पोर्टस् क्लबको अध्यक्षमा दीपकराज मुल्मी
धाराखबर समाचारदता पोखरा, २६ वैशाख । गण्डकी स्पोर्टस् क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितीय उपाध्यक्ष द्रव्यजंग राणा छन्।त्यसैगरी, […]
Continue Readingमानव सेजा आश्रममा महायज्ञ गरिने
धाराखबर समाचारदाता पोखरा, २३ चैत । पोखरा–२५ हेम्जाको बाबियातहरामा अवस्थित मानवसेवा आश्रमले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । आश्रमले सोमबार पत्रकार सम्मेलन मार्फत श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ का बारेमा जानकारी दिएको हो । महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेम्जा शाखाको भवन निर्माण सम्पन्नता, […]
Continue Readingएजेण्डासहितको नयाँ विकल्प हामी हौं– कुशल गुरुङ
धाराखबर समाचारदाता पोखरा, २ फागुन । उज्यालो नेपाल पार्टीको तफबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेर मात्र हेर्ने हैन, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका […]
Continue Readingहोराइजन क्लब वालिङ्गले जित्यो २६ औं आदर्श कप
धाराखबर समाचारदाता पोखरा, १६ माघ । स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पार्न सफल भएको छ । शुक्रबार लेखनाथको भण्डारढिकमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल […]
Continue Readingहोराइजन क्लब र नेपाल प्रहरी २६ औं आदर्श कपको फाइनलमा
धाराखबर समाचारदाता पोखरा, १४ माघ । होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको समुह २६ औं आदर्श कपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । आदर्श युवा क्लव लेखनाथद्धारा आयोजित लेखनाथको भण्डारढिकमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लबले जिल्ला खेलकुद विकास समिति म्याग्दीको समुहलाई १–० […]
Continue Reading२६ औं आदर्श कप अन्तर्गत होराइजन क्लव अघिल्लो चरणमा
धाराखबर समाचारदाता पोखरा, १०माघ । पोखरा–२९ को भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा शुक्रबारदेखि संचालित २६औं संस्करणको आदर्श कप फुटवल प्रतियोगिता अन्तरगत आज (शनिबार) सम्पन्न फुटवल प्रतियोगितामा स्याङ्जा जिल्लाको होराइजन क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । आयोजक समुह आदर्श क्लवलाई १–० को अन्तरले पछि पार्दै होराइजन क्लव अघिल्लो चरणमा प्रवेश गरेको हो । होराइजन क्लव जर्सी नं […]
Continue Readingआदर्श कप फुटवलमा पाँच लाख पुरस्कार
धाराखबर समाचारदाता पोखरा, ३ माघ । पोखरा–२९ को भण्डारढिकस्थित आदर्श युवा क्लवले २६ औं संस्करणमको आदर्श कप फुटवल प्रतियोगिता गर्ने भएको छ । फुटवल खेलाडीको स्तर एवं मनोवल वृद्धिका साथै खेल पर्यटनको विकास गर्नका लागि यही माघ ९ गतेदेखि १६ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकीका दुई विभागीय सहित ८ फुटवल समुहले सहभागिता जनाउने आज […]
Continue Readingजनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको होः महामन्त्री थापा
धाराखबर समाचारदाता काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त […]
Continue Reading