हेमजामा आलु महोत्सव गरिने

धाराखबर समाचारदाता पोखरा, ६ चैत । पोखरामा तरकारीको कचौराको रुपमा चिनिएको पोखरा–२५ को हेमजामा १४ औं संस्करणको आलु महोत्सव गजरिने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म हेम्जाको विष्णु पादुका खेल मैदानमा उक्त महोत्सव गर्न लागिएको हो ।“हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ […]

Continue Reading

भरतपोखरीस्थित कालिका माविलाई कम्प्युटर प्रदान

धाराखबर समाचारदाता पोखरा,६चैत । पपोखरा–३३आँपुभन्ज्याङस्थित कालिका माविलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे । सोही विद्यालयका […]

Continue Reading

होटलसंद्धारा फेवातालको किनारमा नयाँवर्ष महोत्सवको तयारी

धाराखबर समाचारदाता पोखरा, ६चैत । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यस वर्ष पनि पोखराको लेकसाइडमा २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले उक्त महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु […]

Continue Reading

उपभोक्ता जागरुक भए ठगिनबाट बचिन्छ

धाराखबर समाचारदाता पोखरा, १ चैत्र । उपभोक्ता अधिकारका बारेमा आम नागरिकलाई सचेत गराउने उद्देश्यले आज(आइतबार) पोखरामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ मनाएको छ । गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको आयोजना एवं उपभोक्ता मञ्च गण्डकी प्रदेशको समन्वयमा अन्तरक्रियात्मक कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटक मन्त्रालयका सचिव […]

Continue Reading

भोलिदेखि बजार आधा सिलिण्डर मात्र ग्यास पठाउने

धाराखबर समाचारदाता पोखरा, २८ फागुन । नेपाल आयल निगमले भोलिदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण […]

Continue Reading

महिला अधिकारी प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड

धाराखबर समाचारदाता पोखरा, २८ फागुन । महिलालाई समान अधिकार र पहुँचका लागि नीति नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा आज यहाँ आयोजित एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा, नेपाल पत्रकार महासंघ, कास्कीले आयोजना गरेको महिला संवाद कार्यक्रममा बक्ताहरुले महिलाका अधिकार सुनिश्चित गर्न […]

Continue Reading

पूर्व नगरप्रमुख एवं एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

धाराखबर समाचारदाता पोखरा, २८ फागुन । नेकपा एमालेका नेता कृष्ण थापाको आज दिँउसो हृदयघातका कारण निधन भएको छ । एमालेका केन्द्रीय सदस्य एवं नेकपा एमाले कास्कीका ईञ्चार्ज थापा कास्की निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी समीक्षा बैठकमा सहभागी भएको बेला एक्कासी हृदयघात हुँदा मृत्यु भएको हो । पोखरा–१६ बाटुलेचौर निवासी थापा ६६ वर्षका थिए । समीक्षा […]

Continue Reading

नेताले महावीरबाट सिक्नु पर्ने पाठ

धाराखबर समाचारदातापोखरा २७ फागुन । परम्परागत भन्दा नितान्त भिन्न र मौलिक चुनावी शैली अपनाएका महावीरको चुनाव प्रचारले अरू उम्मेदवारहरुलाई समेत नैतिक संकट र दबाब सृजना गर्‍यो । उनीहरू पनि चुनावी सभा, शक्ति प्रदर्शनीको साटो सानो कोर टिममा मतदाताको घरदैलोमै सीमित बने । भोट पाउनका लागि पुनले मतदातासँग कुनै योजनाका बाचा गरेनन् । कुनै प्रतिबद्धता जनाएनन् […]

Continue Reading

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २४१५ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्।यो नेपाली कांग्रेसको दोस्रो जित हो, यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम […]

Continue Reading

म्याग्दीमा महावीर पुनको अग्रता

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी देखिएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ५२८ मत मात्रै ल्याउँदा एक हजार ३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार […]

Continue Reading