पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँ पर्यटन मेला

धाराखबर समाचारदाता पोखरा, ६ वैशाख । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय “गाउँ पर्यटन मेला २०८३” आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा यही वैशाख १८ र […]

Continue Reading

काँग्रेसलाई एक ढिक्का बनाएर लान देउवासमुह सहमत

धाराखबर समाचारदाता काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी एकता र मजबुतका लागि सहमतिमूलक र सम्मानजनक ढङ्गबाट अघि बढ्नुपर्ने बताएका छन्। देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यक्ति होइन, संस्था बलियो हुनुपर्ने बताएका हुन् । पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको उल्लेख गर्दै कानुनी रूपमा निर्णय भइसके पनि राजनीतिक रूपमा समस्या […]

Continue Reading

पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव

पोखरा, ३० चैत । सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । […]

Continue Reading

आलु महोत्सवमा रौनक वढ्दै

धाराखबर समाचारदाता पोखरा,२८ चैत। राष्ट्रिय हेमजा आलु महोत्सवमा सहभागीको संख्या वढ्दो छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको तथ्याङ्क आयोजक […]

Continue Reading

फेवा महोत्सवको तयारी सकियो, आइतबार उद्घाटन हुँदै

धाराखबर समाचारदाता पोखरा, २८ चैत । २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । खहरेदेखि सहिदचोक बीचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष […]

Continue Reading

पोखराको हेम्जामा आलु महोत्सव

धाराखबर समाचारदाता पोखरा,२७ चैत । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ पोखरा–२५ को हेम्जामा राष्ट्रिय हेम्जा आलु महोत्सव सुरु भएको छ । यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म संचालन हुने उक्त आलु महोत्सवको आज (शुक्रबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । १४ […]

Continue Reading

निर्वाचन समीक्षामा जुट्दै काँग्रेस

धाराखबर समाचारदाता पोखरा, २७ चैत । नेपाली काँग्रेस सहित पुराना ठूला दलहरुले संघीय निर्वाचनमा देशैभरि नसोचेको पराजय भोग्नुपरेपछि त्यसको समीक्षा गर्ने तर्फ ठूला दल यतिबेला ब्यस्त देखिन्छन् । निर्वाचन समीक्षाको अभियानलाई काँग्रेसले देशका सातै प्रदेश संचालन गर्ने छ । त्यसै क्रममा नेपाली काँग्रेस गण्डकीले आज शुक्रबार केन्द्रीय सभापति गगन थापासहितका पदाधिकारी उपस्थितिमा पोखरामा निर्वाचन समीक्षा […]

Continue Reading

प्रदेश सरकार खर्चिला छैनन्‌– मुख्यमन्त्री पाण्डे

धाराखबर समाचारदता पोखरा, २५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जुन रुपमा प्रदेश सरकार मंहगो भयो भनेर बाहिर प्रचार भइरहेको छ, त्यो भ्रम मात्र भएको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सातौ स्थापना दिवसको अवसरमा आज(बुधकार) आयोजित संघीयता सवलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले त्यस्तो […]

Continue Reading

पोखरामा एक युवतीमाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

धाराखबर समाचारदाता पोखरा, २५ चैत । पोखरा–८ सभागृह चोकमा बुधबार राति एक पुरुषले धारिलो हतियार प्रहार गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । कास्की प्रहरीका अनुसार ति महिला पोखरा–५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसी रहेकी छन् । खुकुरी प्रहार गरी मोटरसाइकलमा भाग्ने ति व्यत्तिःको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ […]

Continue Reading

मानव सेजा आश्रममा महायज्ञ गरिने

धाराखबर समाचारदाता पोखरा, २३ चैत । पोखरा–२५ हेम्जाको बाबियातहरामा अवस्थित मानवसेवा आश्रमले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । आश्रमले सोमबार पत्रकार सम्मेलन मार्फत श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ का बारेमा जानकारी दिएको हो । महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेम्जा शाखाको भवन निर्माण सम्पन्नता, […]

Continue Reading