तरबुजा खेतीतर्फ पोखराका किसान आकर्षित

धाराखबर समाचारदाता पोखरा, ४ माघ । तराई र भारत लगायतका देशबाट आएको तरबुजा उपभोग गर्दै आएका पोखरेली उपभोक्ताले दुई वर्षदेखि आफ्‌नै माटोमा फलेको स्वादिलो तरबुजा खान पाउँदा मख्ख छन् । तरबुजा पहाडी क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनेका छन् यहाँका किसान । अघिल्लो वर्ष पोखरा–१३ ढाँडबेँसी र पोखरा –३३ सुरौदी खोला […]

Continue Reading

आदर्श कप फुटवलमा पाँच लाख पुरस्कार

धाराखबर समाचारदाता पोखरा, ३ माघ । पोखरा–२९ को भण्डारढिकस्थित आदर्श युवा क्लवले २६ औं संस्करणमको आदर्श कप फुटवल प्रतियोगिता गर्ने भएको छ । फुटवल खेलाडीको स्तर एवं मनोवल वृद्धिका साथै खेल पर्यटनको विकास गर्नका लागि यही माघ ९ गतेदेखि १६ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकीका दुई विभागीय सहित ८ फुटवल समुहले सहभागिता जनाउने आज […]

Continue Reading

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन–मन्त्री श्रेष्ठ

धाराखबर समाचारदाता पोखरा, २९ पुस । महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दलहरु फागुन २१ गतेको निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । युनाईटेड क्लव पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको १४ औं सस्करणको पोखरा महोत्सवको आज (मंगलबार) […]

Continue Reading

गण्डकी र कोशी प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

धाराखबर समाचारदाता पोखरा, २८ पुसः गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटन विकास, प्रवद्र्धन, पूर्वाधार, पहुँच विस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सन्दर्भमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजना एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी […]

Continue Reading

रैथाने कला र संस्कृतिलाई पर्यटनसँग जोड्न महोत्सव

धाराखबर समाचारदाता पोखरा,२७ पुस । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ मंगलबारदेखि १४औं संस्करणको पोखरा महोत्सव गरिने भएको छ । स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्यका लिएर युनाईटेड क्लव पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म उक्त महोत्सव […]

Continue Reading

माछापुच्छ्रेका वासिन्दाको गुनासै गुनासा

धाराखबर समाचारदाता पोखरा, २५ पुस । कास्की माछापुच्छे्र गाउँपालिका–५ रिभानका युवा विद्यार्थी प्रचण्ड शक्ति गुरुङले राजनीतिमा युवा सहभागिता र सुशासन स्थापना हुन नसक्दा जेन्जी विद्रोह उत्पन्न भएको वताउनुभएको छ । जेन्जी विद्रोह पछि स्थानीय तहका हुने सार्वजनिक सुनुवाई लगायतका कार्यक्रममा युवालाई सहभागी नगराउने रोग अझै पनि कायमै रहेको गुनासो उहाँको छ । जिल्ला प्रशासन कार्यालय […]

Continue Reading

पोखरामा ३०४ औं पृथ्वीजयन्ती मनाइने

धाराखबर समाचारदाता पोखरा, २५ पुस । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइने भएको छ । ३०४ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले यही पुस २७ गते विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउन लागेको जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको हो […]

Continue Reading

वडावासीलाई खुकुरी देखाएर धम्क्याउने वडाध्यक्ष अधिकारी पक्राउ

धाराखबर समाचारदाता पोखरा, २५ पुस । वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय जनतालाई खुकुरी देखाएर धम्क्याउने पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ परेका छन्। पोखरा ३३ मा ल्याण्डफिल साइड बनाउन नहुने मागसहित वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय बासिन्दालाई खुकुरी देखाएर धम्क्याउन खोजेपछि वडाध्यक्ष अधिकारीलाई प्रहरीले आज पक्राउ गरेको हो। पोखरा […]

Continue Reading

राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा छ जनाको मनोनयन दर्ता

धाराखबर समाचारदाता पोखरा, २३ पुसः गण्डकी प्रदेशमा दुुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् ।गण्डकी प्रदेशबाट रिक्त दुई राष्ट्रियसभा सदस्य मध्ये एक जना महिला र अर्को अन्य समूहका लागि मनोनयन दर्ता गरिएको हो । राष्ट्रियसभाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर उम्मेदवारी दिएका छन् । जसमध्ये महिलाबाट नेकपा […]

Continue Reading

दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

धाराखबर समाचारदाता पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ । लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।भवनको सोमबार शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र […]

Continue Reading