स्वास्थ्य बिमा कार्यक्रममा सुधार आवश्यक, राज्यले खर्च धान्न सक्दैनः मन्त्री गौतम

धाराखबर समाचारदाता पोखरा, १२ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेकाले यसमा तत्काल सुधारको खाँचो रहेको बताएकी छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औँ स्थापना दिवस समारोहलाई माघ १२ गते सम्बोधन गर्दै उनले बिमामा भइरहेको दुरुपयोग नरोक्ने र मितव्ययिता नअपनाउने हो भने अब […]

Continue Reading

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

धाराखबर समाचारदाता पोखरा, ११ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका […]

Continue Reading

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउ

धाराखबर समाचारदाता पोखरा, ११ माघ । गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले विकास निर्माण कार्यमा सहजीकरण र गुणस्तरीयतामा महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समितिलाई अधिकार विहीन बनाउँदा संघीय व्यवस्था नै कमजोर हुँदै जाने बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघको ३१ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिद्धारा आज (आइतबार) पोखरामा आयोजित […]

Continue Reading

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी

धाराखबर समाचारदाता पोखरा, ११ माघः राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट ‘अन्य समूह’ मा नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको छ । पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उहाँका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाउनुभयो । यस […]

Continue Reading

२६ औं आदर्श कप अन्तर्गत होराइजन क्लव अघिल्लो चरणमा

धाराखबर समाचारदाता पोखरा, १०माघ । पोखरा–२९ को भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा शुक्रबारदेखि संचालित २६औं संस्करणको आदर्श कप फुटवल प्रतियोगिता अन्तरगत आज (शनिबार) सम्पन्न फुटवल प्रतियोगितामा स्याङ्जा जिल्लाको होराइजन क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । आयोजक समुह आदर्श क्लवलाई १–० को अन्तरले पछि पार्दै होराइजन क्लव अघिल्लो चरणमा प्रवेश गरेको हो । होराइजन क्लव जर्सी नं […]

Continue Reading

संस्कृत माध्यमिक विद्यालयको १२५ औं अभिभावक दिवस सम्पन्न

धाराखबर समाचारदाता पोखरा, ९ माघ । गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । समारेहको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गर्नुुभएको हो ।कार्यक्रममा महाशाखा प्रमुख आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता […]

Continue Reading

गण्डकीका एघार जिल्लामा महिलाको उम्मेदवारी कम

धाराखबर समाचारदाता पोखरा, ८ माघ । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

Continue Reading

कास्की १ का अधिकांश उम्मेदवारको एजेण्ड सुशासन र समृद्धि

धाराखबर समाचारदाता पोखरा, ८ माघ । कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अधिकांशउम्मे्‌दवारको एजेण्डा सुशासन र समृद्धि रहेको छ । कास्की निर्वाचन क्षेत्र नं १ बाट मनोननय पत्र पेश गरेका अधिकांश उम्मेदवारले आफ्‌नो प्रमुख चुनावी एजेण्डा सुशासन र समृद्धि नै बनाएका हुन् । निर्वाचन अधिकृतको कार्यालय रामघाटका अनुसार यस […]

Continue Reading

पोखरा महोत्सवमा दर्शकहरुलाई अफरै अफर

धाराखबर समाचारदाता पोखरा, ४ माघ । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाइटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयाँमा दुईतर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक […]

Continue Reading

एमाले र नेपाली कम्यनिष्ट पार्टीद्धारा कास्कीमा उम्मेदवार चयन

धाराखबर समाचारदात पोखरा, ४ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय आएपछि कास्कीमा केही राजनीतिक पार्टीले आफ्‌ना उम्मेदवार चयन गरेका छन् । एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ । कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल बैरागीलाई एमालेले […]

Continue Reading