पोखरामा हस्तकला तथा गार्मेन्ट’ मेला

धाराखबर समाचारदाता पोखरा, १४ पुसः इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा आजदेखि पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट (मेला) सुरु भएको छ । दुईदिने उक्त मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “यस्ता […]

Continue Reading

अग्रेजी नयाँ वर्षसँगै लेकसाइडमा सडक महोत्सव

धाराखबर समाचारदात पोखरा, १३ पुस । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबारदेखि शुरु भएको हो । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । […]

Continue Reading

संरक्षण हुन सकेनन् पुराना कलात्मक घर

धाराखबर समाचारदातापोखरा, ६ पुस । कुनै बेला  पोखराको रामकृष्णटोलदेखि विन्ध्यवासिनीसम्म पुराना शैलीका कलात्मक घरहरु थिए । पोखरा आउने पर्यटकहरु लेकसाइड बस्थे । बिहान उनीहरु र यहाँको सृजनाचोक, बगालेटोलहुँदे विन्ध्यवासिनीतिर पैदलै उक्लन्थे । जब पुराना घर आउँथे, उनीहरु क्यामेरा खिचिक्क खिचिक्क पार्थे । तर, समय बदलियो । रामकृष्णटोल, गणेशटोल, भैरवटोल र मोहोरियाटोल क्षेत्रमा भएका रैथानेहरुले आफ्नो […]

Continue Reading

बेगनासका डुंगा व्यवसायीलाई दैनिकीको चिन्ता

धाराखबर समाचारदतापोखरा, ६ पुस । बेगनासतालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या दश वर्षयता घट्दैगएपछि यहाँका पर्यटन र डुङ्गा व्यवसायी चिन्तित बनेका छन । पोखराको बैदामस्थित फेवातालमा पुग्ने पर्यटकमध्ये बेगनासमा न्यून संख्यामा जाने गर्छन् । सार्वजनिक बिदाका दिन बेगनासतालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिएपनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेको बेगनासतालमा ३७ […]

Continue Reading

फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिरको पुनर्निर्माण सकिनै लाग्यो

धाराखबर समाचारदाता पोखरा, ५ पुष । पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजनको दैनिक रुपमा भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही […]

Continue Reading