सही तथ्याङ्कले योजना तर्जुमामा सहयोग पुग्छ– उपाध्यक्ष डा.देवकोटा

धाराखबर समाचारदाता पोखरा, १७ पुस । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क संकलन गर्न सकियो भने योजना तर्जुमाबाट जनतामाझ पुग्ने कार्यक्रम प्रभावकारी र लोकप्रिय बन्न सक्ने बताउनुभएको छ। तथ्याङ्क दिवस२०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्धारा आज (विहीबार) आयोजित कार्यक्रमाई सम्वोधन गर्दै डा.देवकोटाले व्यक्तिगत सूचना संकलनबाट उत्पादित तथ्याङ्कले पूनः सामुहिक […]

Continue Reading

समानुपातिक विधि मिचिय सच्याउँछौ– लामिछाने

धाराखबर समाचारदात पोखरा, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् । […]

Continue Reading

जन्मस्थल अर्चलेमा मनाइयो लेखनाथको १४२ औं जन्मजयन्ती

धाराखबर समाचारदात पोखरा, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्ती आज उहाँकै जन्मस्थल कास्कीको अघौं अर्चलेमा मनाइएको छ । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्ती मुल समारोह समिति, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाहरुको संयुुक्त आयोजनामा आज( मंगलबार) कविको जन्मस्थल अघौं अर्चलेमा उहाँको १४२ औं जन्मजयन्ती मनाइएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा […]

Continue Reading

लेखनाथ साहित्य पुरस्कार’ प्राध्यापक कँडेललाई प्रदान

धाराखबर समाचारदात पोखरा, १५ पुस : लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार आज काठमाडौँमा प्राध्यापक कँडेललाई प्रदान गरिएको हो । नगद रु एक लाख राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्राध्यापक कँडेललाई […]

Continue Reading

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

धाराखबर समाचारदता तनहुँ, १४ पुसः तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो ।

Continue Reading

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

धाराखबर समाचारदता गोरखा, १४ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

Continue Reading

पोखरामा हस्तकला तथा गार्मेन्ट’ मेला

धाराखबर समाचारदाता पोखरा, १४ पुसः इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा आजदेखि पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट (मेला) सुरु भएको छ । दुईदिने उक्त मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “यस्ता […]

Continue Reading

तीन लाख पैतीस हजारले गरे महोत्सव अवलोकन

धाराखबर समाचारदता पोखरा, १४ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव रु ११ करोड बरावरको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । वाह्र दिनसम्म सञ्चालित महोत्सवको अन्तिम दिन सोमबारसम्म आइपुग्दा रु.११ करोड २० लाखको कारोबार र ३ लाख ३५ हजार दर्शकले […]

Continue Reading

अन्ततः कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा

धराखबर समाचारदाता पोखरा, १४ पुस । वरियताको क्रममा पहिलो उपसभापति बन्ने गरी उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो सहमतिसँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्ततः एक ठाउँ उभिएका छन्। सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्। सहमति […]

Continue Reading

निर्वाचनमा जान तीन ठूला पार्टी तयार भए–मन्त्री खरेल

धराखबर समाचारदात पोखरा, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख दलका शीर्ष नेताहरुले चुनावमा जान सहमति जनाएको बताउनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित नवीनतम अवधारणा’ सम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्रीले शनिबार […]

Continue Reading