कास्की १ का अधिकांश उम्मेदवारको एजेण्ड सुशासन र समृद्धि

धाराखबर समाचारदाता पोखरा, ८ माघ । कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अधिकांशउम्मे्‌दवारको एजेण्डा सुशासन र समृद्धि रहेको छ । कास्की निर्वाचन क्षेत्र नं १ बाट मनोननय पत्र पेश गरेका अधिकांश उम्मेदवारले आफ्‌नो प्रमुख चुनावी एजेण्डा सुशासन र समृद्धि नै बनाएका हुन् । निर्वाचन अधिकृतको कार्यालय रामघाटका अनुसार यस […]

Continue Reading

पोखरा महोत्सवमा दर्शकहरुलाई अफरै अफर

धाराखबर समाचारदाता पोखरा, ४ माघ । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाइटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयाँमा दुईतर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक […]

Continue Reading

एमाले र नेपाली कम्यनिष्ट पार्टीद्धारा कास्कीमा उम्मेदवार चयन

धाराखबर समाचारदात पोखरा, ४ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय आएपछि कास्कीमा केही राजनीतिक पार्टीले आफ्‌ना उम्मेदवार चयन गरेका छन् । एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ । कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल बैरागीलाई एमालेले […]

Continue Reading

तरबुजा खेतीतर्फ पोखराका किसान आकर्षित

धाराखबर समाचारदाता पोखरा, ४ माघ । तराई र भारत लगायतका देशबाट आएको तरबुजा उपभोग गर्दै आएका पोखरेली उपभोक्ताले दुई वर्षदेखि आफ्‌नै माटोमा फलेको स्वादिलो तरबुजा खान पाउँदा मख्ख छन् । तरबुजा पहाडी क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनेका छन् यहाँका किसान । अघिल्लो वर्ष पोखरा–१३ ढाँडबेँसी र पोखरा –३३ सुरौदी खोला […]

Continue Reading

आदर्श कप फुटवलमा पाँच लाख पुरस्कार

धाराखबर समाचारदाता पोखरा, ३ माघ । पोखरा–२९ को भण्डारढिकस्थित आदर्श युवा क्लवले २६ औं संस्करणमको आदर्श कप फुटवल प्रतियोगिता गर्ने भएको छ । फुटवल खेलाडीको स्तर एवं मनोवल वृद्धिका साथै खेल पर्यटनको विकास गर्नका लागि यही माघ ९ गतेदेखि १६ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकीका दुई विभागीय सहित ८ फुटवल समुहले सहभागिता जनाउने आज […]

Continue Reading

गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता

धाराखबर समाचारदाता काठमाडौँ, २ माघ : निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

Continue Reading

विश्व खाद्य कार्यक्रमद्वारा सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी जारी

रोम, २९पुस (रासस/क्यूएनए) : संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउनु भएको छ । युएन न्यूज सेन्टरका अनुसार म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न “द्रुत, रणनीतिक र निर्णायक […]

Continue Reading

बुधबार बिहानका लागि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

धाराखबर समाचारदाता पाटन (ललितपुर), २९ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो । […]

Continue Reading

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

धाराखबर समाचारदाता काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ । नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उहाँले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा […]

Continue Reading

नबिल बैंकको ४१ औं साधारणसभाबाट नगद लाभांश पारित

धाराखबर समाचारदाता पोखरा, २९ पुस । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ ।सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा […]

Continue Reading