पोखरामा एक युवतीमाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

धाराखबर समाचारदाता पोखरा, २५ चैत । पोखरा–८ सभागृह चोकमा बुधबार राति एक पुरुषले धारिलो हतियार प्रहार गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । कास्की प्रहरीका अनुसार ति महिला पोखरा–५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसी रहेकी छन् । खुकुरी प्रहार गरी मोटरसाइकलमा भाग्ने ति व्यत्तिःको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ […]

Continue Reading

मानव सेजा आश्रममा महायज्ञ गरिने

धाराखबर समाचारदाता पोखरा, २३ चैत । पोखरा–२५ हेम्जाको बाबियातहरामा अवस्थित मानवसेवा आश्रमले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । आश्रमले सोमबार पत्रकार सम्मेलन मार्फत श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ का बारेमा जानकारी दिएको हो । महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेम्जा शाखाको भवन निर्माण सम्पन्नता, […]

Continue Reading

मानव सेजा आश्रममा महायज्ञ गरिने

धाराखबर समाचारदाता पोखरा, २३ चैत । पोखरा–२५ हेम्जाको बाबियातहरामा अवस्थित मानवसेवा आश्रमले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । आश्रमले सोमबार पत्रकार सम्मेलन मार्फत श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ का बारेमा जानकारी दिएको हो । महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेम्जा शाखाको भवन निर्माण सम्पन्नता, […]

Continue Reading

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली त्रिवि शिक्षण अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

धाराखबर समाचारदाता पोखरा, १४ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो । यसअघि मृगौला प्रत्यारोपणपछि पनि ओलीलाई सोही बेडमा भर्ना गरेर उपचार भएको […]

Continue Reading

यस्तो छ ओली–लेखकलाई पक्राउ गर्न गृहले पुलसि दिएको आदेश

धाराखबर समाचारदाता पोखरा, १४ चैत । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन ल्याएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो। ओली–लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले पुलिस हेडक्वार्टरलाई दिएको र हेडक्वार्टरले जिल्लालाई दिएको आदेशको पत्र सार्वजनिक भएको छ। पत्रमा भदौ २३ र २४ […]

Continue Reading

पूर्वप्रधानमन्त्री ओली पक्राउ

धाराखबर समाचारदाता पोखरा, १४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासबाटै पक्राउ परेका छन् । अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए । टोली पुग्दा ओली सुतिसकेका थिए । […]

Continue Reading

मनभित्रको आस्था : झरी न परिवारले रोक्न सक्यो

धाराखबर समाचारदाता पोखरा, १३ चैत । धर्मप्रतिको आस्था र परम्पराप्रतिको समर्पणमा कत्तिपनि कमी आएको छैन, ६० वर्षीया कल्पना पौडेलमा । त्यही आस्थाको समर्पणमा साढे तीन घण्टा ठाडो उकालो पैदल हिँडेरै पुगिन उनी चैत शुक्ल अष्टमीमा दिन शीतलादेवीको पूजाआजा र दर्शन गर्नकै लागि । सिमसिम झरी परेको छ, तर मनभित्रको धार्मिक आस्थालाई न झरी न परिवारका […]

Continue Reading

पोखरामा दोस्रो वाडा अटो सो हुँदै

धाराखबर समाचारदाता पोखरा, ९ चैत । पोखरामा चैत दोस्रो सातादेखि वाडा अटो शो हुने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा यहि चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा ‘दोस्रो वाडा अटो सो’ हुने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नाडा अटोमोवाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो सो पर्यटकीय केन्द्र […]

Continue Reading

हेमजामा आलु महोत्सव गरिने

धाराखबर समाचारदाता पोखरा, ६ चैत । पोखरामा तरकारीको कचौराको रुपमा चिनिएको पोखरा–२५ को हेमजामा १४ औं संस्करणको आलु महोत्सव गजरिने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म हेम्जाको विष्णु पादुका खेल मैदानमा उक्त महोत्सव गर्न लागिएको हो ।“हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ […]

Continue Reading

भरतपोखरीस्थित कालिका माविलाई कम्प्युटर प्रदान

धाराखबर समाचारदाता पोखरा,६चैत । पपोखरा–३३आँपुभन्ज्याङस्थित कालिका माविलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे । सोही विद्यालयका […]

Continue Reading