वडावासीलाई खुकुरी देखाएर धम्क्याउने वडाध्यक्ष अधिकारी पक्राउ

धाराखबर समाचारदाता पोखरा, २५ पुस । वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय जनतालाई खुकुरी देखाएर धम्क्याउने पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ परेका छन्। पोखरा ३३ मा ल्याण्डफिल साइड बनाउन नहुने मागसहित वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय बासिन्दालाई खुकुरी देखाएर धम्क्याउन खोजेपछि वडाध्यक्ष अधिकारीलाई प्रहरीले आज पक्राउ गरेको हो। पोखरा […]

Continue Reading

सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध

धाराखबर समाचारदाता पोखरा, २३ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री खरेलले सत्यतत्थ्यभन्दा बाहिर गई गैरजिम्मेवार ढङ्गबाट आफूखुसी समाचार सम्प्रेषण हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । आगामी फागुन […]

Continue Reading

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

धाराखबर समाचारदाता पोखरा, २३ पुस : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशन आव्हान गर्नुभएको छ ।

Continue Reading

राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा छ जनाको मनोनयन दर्ता

धाराखबर समाचारदाता पोखरा, २३ पुसः गण्डकी प्रदेशमा दुुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् ।गण्डकी प्रदेशबाट रिक्त दुई राष्ट्रियसभा सदस्य मध्ये एक जना महिला र अर्को अन्य समूहका लागि मनोनयन दर्ता गरिएको हो । राष्ट्रियसभाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर उम्मेदवारी दिएका छन् । जसमध्ये महिलाबाट नेकपा […]

Continue Reading

देशमा समृद्धि ल्याउन रास्वपाको उदय भएको हो – डा.स्वर्णिम वाग्ले

धाराखबर समाचारदता पोखरा, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा.स्वर्णिम वाग्लेले देशको राजनीतिलाई सङ्लो पार्न र देशको समृद्धिका लागि रास्वपा उदय भएको बताउनुभएको छ । रास्वपाको गण्डकीस्तरीय सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई आज (शनिवार) पोखरामा सम्बोधन गर्दै डा वाग्लेले आउँदो निर्वाचनदावी गनमा आफ्‌नो पार्टीलाई वहुमत दिएमा उदाहरणीय राजनीति संस्कार बसालेर छाड्ने प्रतिवद्धता […]

Continue Reading

समानुपातिक विधि मिचिय सच्याउँछौ– लामिछाने

धाराखबर समाचारदात पोखरा, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् । […]

Continue Reading

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

धाराखबर समाचारदता गोरखा, १४ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

Continue Reading

अन्ततः कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा

धराखबर समाचारदाता पोखरा, १४ पुस । वरियताको क्रममा पहिलो उपसभापति बन्ने गरी उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो सहमतिसँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्ततः एक ठाउँ उभिएका छन्। सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्। सहमति […]

Continue Reading

निर्वाचनमा जान तीन ठूला पार्टी तयार भए–मन्त्री खरेल

धराखबर समाचारदात पोखरा, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख दलका शीर्ष नेताहरुले चुनावमा जान सहमति जनाएको बताउनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित नवीनतम अवधारणा’ सम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्रीले शनिबार […]

Continue Reading

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध– गौतम

धाराखबर समाचारदातापोखरा, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतमले भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ठूला दलहरुले राजनीतिक प्रतिशोध साधेर पार्टी सभापति रवि लामिछानेलाई फसाएको आरोप लगाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका वडा नं ९ को प्रथम वडा अधिवेशनलाई (आज) शनिवार पोखरामा सम्बोधन गर्दै गौतमले आफ्‌ना कर्तुत बाहिर आउनेभएपछि ठूला दलहरु मिलेर […]

Continue Reading