नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

धाराखबर समाचारदाता पोखरा, २१ पुसः नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो । श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ […]

Continue Reading

पोखरामा तीन दिने चरा पहिचान तालिम सम्पन्न

पोखरा, २१ पुस । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि दिइएको तीन दिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरू बारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी […]

Continue Reading

देशमा समृद्धि ल्याउन रास्वपाको उदय भएको हो – डा.स्वर्णिम वाग्ले

धाराखबर समाचारदता पोखरा, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा.स्वर्णिम वाग्लेले देशको राजनीतिलाई सङ्लो पार्न र देशको समृद्धिका लागि रास्वपा उदय भएको बताउनुभएको छ । रास्वपाको गण्डकीस्तरीय सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई आज (शनिवार) पोखरामा सम्बोधन गर्दै डा वाग्लेले आउँदो निर्वाचनदावी गनमा आफ्‌नो पार्टीलाई वहुमत दिएमा उदाहरणीय राजनीति संस्कार बसालेर छाड्ने प्रतिवद्धता […]

Continue Reading

सही तथ्याङ्कले योजना तर्जुमामा सहयोग पुग्छ– उपाध्यक्ष डा.देवकोटा

धाराखबर समाचारदाता पोखरा, १७ पुस । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क संकलन गर्न सकियो भने योजना तर्जुमाबाट जनतामाझ पुग्ने कार्यक्रम प्रभावकारी र लोकप्रिय बन्न सक्ने बताउनुभएको छ। तथ्याङ्क दिवस२०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्धारा आज (विहीबार) आयोजित कार्यक्रमाई सम्वोधन गर्दै डा.देवकोटाले व्यक्तिगत सूचना संकलनबाट उत्पादित तथ्याङ्कले पूनः सामुहिक […]

Continue Reading