सेती नदीको पुल निर्माणमा ढिलाई
धाराखबर समाचारदातापोखरा, ६ पुस । तीनवर्षे ठेक्का अवधि सकिएपनि पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगतिले गति लिन सकेको छैन । पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि गत भदौमालसकिएको हो॥ विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।पोखरा–मुग्ुिलन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले पुल बन्न […]
Continue Reading