जेन्जी समुहलाई सँगसँगै लिएर काँग्रेस अगाडि वढ्छ–उम्मेरवार बास्तोला
धाराखबर समाचारदाता पोखरा, २५ माघ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्कीले तीन वटै निर्वाचन क्षेत्रमा आफ्ना चुनावी गतिविधि तीव्र पारेका छ । उम्मेदवारहरु मतदातासँग भोट माग्न मात्र हैन् सुझाव संकलन र चुनावी सम्पर्क कार्यालय स्थापनामा व्यस्त देखिन्छन् । यसैक्रममा नेपाली काँग्रेस कास्कीले निर्वाचन क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचारप्रसारका […]
Continue Reading