तरबुजा खेतीतर्फ पोखराका किसान आकर्षित
धाराखबर समाचारदाता पोखरा, ४ माघ । तराई र भारत लगायतका देशबाट आएको तरबुजा उपभोग गर्दै आएका पोखरेली उपभोक्ताले दुई वर्षदेखि आफ्नै माटोमा फलेको स्वादिलो तरबुजा खान पाउँदा मख्ख छन् । तरबुजा पहाडी क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनेका छन् यहाँका किसान । अघिल्लो वर्ष पोखरा–१३ ढाँडबेँसी र पोखरा –३३ सुरौदी खोला […]
Continue Reading