हजुरआमाको हत्या गरेर भागेका नाति पोखरामा पक्राउ

धाराखबर सम्बाददाता पोखरा, ४ पुष २०८२। हजुरआमाको हत्या गरेर भागेका नाति पोखरामा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.३१ बाँसपानीमा ७५ वर्षीया हजुरआमा दालकुमारी परियारको हत्या गरेर भागेका नाति पोखरामा पक्राउ परेका हुन। पक्राउ पर्नेमा मृतक परियारकै २२ वर्षीय नाति आशिष परियार रहेको प्रहरीले जानकारी दिएको छ। अभियुक्त आशिषले गएको मध्यराती आफ्नै हजुरआमा दालकुमारीलाई धारिलो […]

Continue Reading