स्थानीय कल संस्कृतिको संरक्षण गर्न महोत्सव

धाराखबर समाचारदाता पोखरा, १६ पुस । स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्यका साथ पोखरा महोत्सव आयोजना गरिएको छ । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ युनाईटेड क्लव पोखराले १४ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको हो । यही पुस २९ […]

Continue Reading

माछापुच्छ्र्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

धाराखबर समाचारदातपोखरा, १० पुस । माछापुच्छ्र्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।कास्की जिल्ला टेनिस संघद्धारा आयोजित माछापुच्छ्र्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको २२ औं श्रृंखला यसै पुस ११ गतदेखि हुने भएको हो । पुस २२ गतेसम्म हुने प्रतियोगितामा तीन देशका एक सय बढी टेनिस खेलाडीको सहभागिता […]

Continue Reading

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मन्त्री गुप्ताको प्रतिवद्धता

धाराखबर समाचारदाता पोखरा, ५ पुष । राजनीतिक दाउपेच र तत्कालीन सरकारको असक्षमताले पटक पटक सर्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस वर्ष आयोजना गर्ने नयाँ खेलकुद मन्त्रीले आफ्नो मुख्य कार्यभार बनाएका छन्। मन्त्री बब्लु गुप्ताले सुरुवातमै कठिन काम रोजेका छन्, दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाएर मन्त्री […]

Continue Reading