चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर

धाराखबर समाचारदाता पोखरा, २० माघ । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको सहयोगमा चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर निर्माण गरिएको छ । निर्मित भान्छाघरको आज आयोजित एक कार्यक्रमका बीच कम्पनीका सञ्चालक कृष्णराज लामिछानेले शिला अनावरणसँगै औपचारिक रुपमा बृद्धाश्रमलाई हस्तान्तरण गर्नुुभयो । कार्यक्रममा सञ्चालक लामिछानेले संस्थाले सामाजिक […]

Continue Reading

मतदाताको सुझाव सुन्दै मत माग्दै

धाराखबर समाचारदाता पोखरा, २० माघकसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । कसैको देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था सृजना भएको गुनासो छ । मतदाताका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । चुनावका बेला नेताहरु गाउँघरमा देखिने गरेको मतदाताहरुको गुनासो छ । मंगलबार मादीको […]

Continue Reading

पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव

धाराखबर समाचारदाता पोखरा, २० माघ । सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिन र खेलकुदको विकास गर्ने उद्देश्यसहित घान्द्रुक पर्यटन महोत्सव गरिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने गर्छ । “सबै मौसममा पर्यटन” भन्ने मूल नारासहित आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव गर्न […]

Continue Reading

जनताको चाहना सुशासन हो–बास्तोला

धाराखबर समाचारदाता पोखरा, १९ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बाँस्तोला (मधु) ले जेन्जी समुहले उठाएको भ्रष्टाचारका मुद्दा काँग्रेसको पनि एजेण्डा रहेको बताएका छन् । पोखरा–२१ कृस्तिस्थित नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै उम्मेदवार बाँस्तोलाले सुशासनले मात्र देशको समृद्धि […]

Continue Reading

काँग्रेस भित्र अब कुनै गुट छैन–सभापति शर्मा

धाराखबर समाचारदात पोखरा, १८ माघ । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त सम्पर्क कार्यालय नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका […]

Continue Reading

होराइजन क्लब वालिङ्गले जित्यो २६ औं आदर्श कप

धाराखबर समाचारदाता पोखरा, १६ माघ । स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पार्न सफल भएको छ । शुक्रबार लेखनाथको भण्डारढिकमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल […]

Continue Reading

कास्की–३ मा कांग्रेसको प्रचार अभियान सुरु

धाराखबर समाचारदाता पोखरा। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै प्रचार अभियान सुरु गरेको छ। शुक्रबार पोखरा महानगरपालिका–२ स्थित बिन्धवासिनीमा क्षेत्रीय निर्वाचन कार्यालय उद्घाटनसँगै कांग्रेसले घरदैलो अभियान, मतदाता शिक्षा र संगठन विस्तारलाई तीव्र बनाएको हो। प्रतिनिधि सभातर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिकतर्फका उम्मेदवार […]

Continue Reading

निर्वाचन आचार संहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व

धाराखबर समाचारदाता पोखरा, १६ माघ । निर्वाचन आचार संहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कद्विारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचार संहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा सम्बद्ध निकयबीच आज आयोजित संयुक्त बैठक एवम् अन्तरक्रियामा वक्ताहरूले निर्वाचन लोकतन्त्रको. मुख्य मेरुदण्ड भएका […]

Continue Reading

गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा भविष्य निर्भर छ : मन्त्री थापा

धाराखबर समाचारदाता पोखरा, १५ माघ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री थापाले शिक्षा नै समृद्ध समाज निर्माणको मूल […]

Continue Reading

विकास निर्माण र जनताका समस्या समाधान लाग्छु– रानाभाट

धाराखबर समाचारदाता पोखरा, १५ माघ । नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तिलक रानाभाटले विकास निर्माण र जनताका बीचमा रहेका समस्या समाधान गर्ने लक्ष्यका साथ आफू निर्वाचनमा होमिएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीले निर्वाचन क्षेत्र नं १ को चुनावी अभियान अन्तरगत विहीबार पोखरा–१३ मा सम्पर्क कार्यलय स्थापना गर्दै उम्मेदवार रानाभाटले […]

Continue Reading