उत्साहजनक र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

धाराखबर समाचारदाता पोखरा, २१ फागुन । निर्वाचन आयोगले आज(बिहीबार) भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ। मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ५९ प्रतिशत मत खसेको अनुमान गरेका छ । मतदानको विस्तृत विवरण सङ्कलन भइरहेको उनले बताए । केही केन्द्रमा मतदान जारी रहेको खबरहरु […]

Continue Reading