आफ्‌नै बाबुको हत्या आरोपमा भीमबहादुर भुजेल पक्राउ

धाराखबर समाचारदाता पोखरा, २० वैशाख । आफ्‌नै बाबुको हत्या गरी फरार रहेका एक युवालाई कास्की प्रहरीले पक्राउ गरी आइतबार संचारकर्मीमाँझ सार्वजनिक गरेको छ । कास्कीको पूर्वी रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडा निवासी ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनकै कान्छा छोरा ३४ वर्षीय छोरा भीमबहादुर भुजेल पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय […]

Continue Reading