पोखरा ४ मा काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन

धाराखबर समाचारदाता पोखरा, २१ माघ । कास्की क्षेत्र नं २ अन्तर्गत आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।कार्यलयको गण्डकीका सभापति शुक्रराज शर्मा र उम्मेदवार माधवप्रसाद बास्तोलाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभयो । कार्यक्रममा सभापति शर्माले प्रजातन्त्र, व्यक्ति […]

Continue Reading