एमाले र नेपाली कम्यनिष्ट पार्टीद्धारा कास्कीमा उम्मेदवार चयन
धाराखबर समाचारदात पोखरा, ४ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय आएपछि कास्कीमा केही राजनीतिक पार्टीले आफ्ना उम्मेदवार चयन गरेका छन् । एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ । कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल बैरागीलाई एमालेले […]
Continue Reading