Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
एमाले र नेपाली कम्यनिष्ट पार्टीद्धाराएमाले र नेपाली कम्यनिष्ट पार्टीद्धारा कास्कीमा उम्मेदवार चयन – News Portal https://dharakhabar.com My WordPress Blog Sun, 18 Jan 2026 16:19:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png एमाले र नेपाली कम्यनिष्ट पार्टीद्धाराएमाले र नेपाली कम्यनिष्ट पार्टीद्धारा कास्कीमा उम्मेदवार चयन – News Portal https://dharakhabar.com 32 32 एमाले र नेपाली कम्यनिष्ट पार्टीद्धारा कास्कीमा उम्मेदवार चयन https://dharakhabar.com/2026/01/18/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ https://dharakhabar.com/2026/01/18/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/#respond Sun, 18 Jan 2026 16:19:49 +0000 https://dharakhabar.com/?p=747 धाराखबर समाचारदात

पोखरा, ४ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय आएपछि कास्कीमा केही राजनीतिक पार्टीले आफ्‌ना उम्मेदवार चयन गरेका छन् । एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ ।

कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल बैरागीलाई एमालेले उम्मेदवार बनाएसँगै यहाँका अधिकाशं कार्यकर्ताले खिन्नता व्यक्त गरेका छन् ।

सबै क्षत्रमा ५५ वर्ष उमेर काटेका उम्मेदवार बनाएपछि कार्यकर्तामाझ नैरस्यता पैदा भएको हो । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटै क्षेत्र एमालले जितेको थियो ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले पनि कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार चयन गरेको छ कास्की क्षेत्र नं १ बाट राजकाजी गुरुङ २ बाट किरण थापा र ३ बाट प्रेम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गुरुङ र थापा पूर्व माओवादी केन्द्र र पौडेल पूर्व समाजवादी पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।

]]>
https://dharakhabar.com/2026/01/18/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/feed/ 0